Wednesday, May 30, 2012

बैदेशिक कारोबार



 एका बिहानै चिया चुस्किसगैँ एक हुल जमात गफ मा ब्यस्त थियो । लाग्थ्यो ठूलो करोबार हुँदै थियो । पत्रीक लाई हात मा निमोठेर केहि नजिक पुगे र अस्पस्टता को घेरा नाघे । युवाहरु बिदेशिएको कती बर्श पछी कती पैसा उठ्छ भन्ने हिसाब मा अलि पक्का र अलि कच्चा सँग लागेको पाए । एका बिहानै मन मा चिसो पस्यो । के यो कारोबार फाइदाकै निमित्त हो य जुवा म लगाएको पैसा हो , के बिदेश गए पछी सबै सम्पनता को बाटो मै हिड्छ र मन देखी नै खुशी हुन्छन ? यस्ता बिभिन्न प्रश्न सँग त्यो बातावरण बाट म अलग्गिए । 
   कार्यलय जान को लागी खाना खादै गर्दा फोन को घन्टी बज्यो  ,लोकल नम्बर '''''उठाए '''आवज आयो'''भाइ पास्पोर्ट बनाउनु पर्ने सिफरिश ल्यनु पर्छ ? ओहो बिदेश कै चक्कर । । ।खै ल्यानु पर्ला नि दाई पैसा खुवाने कारोबार नगरे । अनि कहाँ जान लगेको त ? दुबाइ । । 

       कार्यालय पुगे सोही दाई सँग कुरा भयो कुरै कुरा मा मेरो अर्को सहकर्मी मित्र तात्तिए ल ल म पनि जान्छु २  बर्ष मा  २-३ लाख बच्छ भने किन नजाने ? जने जने अहो यहाँ पनि कारोबर जान त जाने के तिमीलाई त्यहाँ   गएर काम गर्न सकुला जस्तो लाग्छ ? ए यार त्यो त भैहाल्छ नि यहाँ र त्यहाँ को सिस्टम नै फरक काम गरेअनुशार को पैश आउछ यार । म एकछिन बिचार मा लिन भए के नेपाल को  सिस्टम नै नराम्रो हो भएको हो ? के नेपालमा काम र श्रम को सम्मान नभएकै हो त ?पक्कै होला नत्र भने यत्रो जमात दिनहु नेपाली भुमी छाड्दैनाथए होला । समय सँगइ काम र दिन हरु बित्दै गए त्यही १०-५ डुय्टी र ४-५ हजार पारिस्रमिक । ३-४ महिना को अन्तर महिना पछी मेरो सहकर्मी दाई र मित्र को टिकट पक्का भाई उड्ने फिक्स भयो ।१५ महिना को अन्तर मा एउटा पल्सर बाईक मलाई हानुला जस्तो गरी आयो ,मत डरले झन्डै आफै ढलेको हास्दै हेल्मेट उठए पछी चिनेजस्तो अनुहारले आखा मा प्रबेश पायो ,ओहो मित्र! सहकर्मी मित्र ! कहिले फर्केको ?किन चाडै फर्केको ? काम कस्तो थियो ? कती पैसा ल्याइयो त ? यि र एस्ता प्रश्न हरु थुपरिदिए छु पत्तै पाइएन सायद खुशी ले होला ।

   मेरो मित्रको मुखार्बृन्द बाट १,२ ओटा को बाहेक अरु प्रश्न को उत्तर पाइएन ।ल हिड आज पार्टी गर्नु पर्छधेरै पछी भेटियो मैले कार्य ब्यस्तता देखाउदा पनिसाठीकओ अनुरोध नकार्न सकिन र गएँ एक रेस्टउरेन्ट भित्र । खानपिन गरेउ केटो ले त मोबाईल पनि हरिप बोकेको रहेछ एस्तै ८०-९० हजार जाने,बाईक कै पर्‍यो होला साढे दुइ लाख भनेपछी ३ लाख जती कमाएर आईच्छा अड्कल काटेँ ।के गर्ने कारोबार त गर्नै पर्‍यो ! खान्पान सिदाएर हामी छुट्टिएउ । म शधै को कार्यालय गएर काम गर्थे र मेरो मित्र दिनहु पार्टी र ट्र्ट मा ब्यस्त ।समय सँगइ मैले सानो लगानी मा आफ्नै कार्यलय खोले ।

  सधै झै एकदिन बिहान चिया पसल मा पुगे । त्यहाँ पनि हिसाब किताब चल्दै थियो मैले सोधे हैन हो के को कुरा चल्दै छ ? ? उत्तर आयो तेही तिम्र पहिलेका सहकर्मी मित्र ! ३-४ लाख कमएर ल्याथ्यो ! बाईक साइक चाडएथ्यो !अहिले त फेरी बिदेश गए छ ।ओहो ! यो कस्तो तरिका ! म अचम्मा मा परे !तर एकछिन  पछी आफ्नो मन लाई सम्झाए हुन पनि आजको नेपाल मा यस्ता तरिका अप्नाउने युवा हरु धेरै छन , यो   तरिककोजिम्मेवारी कस्ले लिने ? ?मन मा एउटा नयाँ प्रश्नले जन्म लियो ! मन बुझाएर घर तिर लागे । । ।

No comments:

Post a Comment